काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओको प्रि अलोटमेन्ट सम्पन्न भएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको शेयरको प्रारम्भिक बाँडफाँड सम्पन्न भएसँगै पूर्ण बाँडफाँडको लागिबाटो खुलेको हो ।
नेप्सेको नियम अनुसार प्रि अलोटमेन्टको जानकारी...}
काठमाण्डौ । कारोबारको चौथो दिन नेप्से दोहोर अंक करिव १९ ले बढ्दै बजार बन्द भएको छ । नेप्से २४ सय ४१ विन्दुमा पुगेकाे छ ।
आज पनि नेप्सेले दिनैभरि नागबेली चाल देखायो । क्षणभरमै घट्ने नेप्से क्षणभरमै बढ्नेक्रम जारिहयो । आज नेप्सेको बृद्धिसँगै ८ अर्व नजिक कारोबार भएको छ ।
बजारमा कारोबार भएका २ सय ८ कम...}
काठमाण्डौ । माघ २२ गतेदेखि कामना सेवा विकास बैंकले १ अर्व रुपैयाँ बराबरको ऋणपत्र जारि गर्ने भएको छ ।
सो मूल्यका १० लाख इकाई ऋणपत्र जारि गर्न लागेको बैकले सर्बसाधारणको लागि ४ लाख इकाई छुट्टाएको छ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । लगानीकर्ताले बार्षिक रुपम...}
काठमाडौं–राजस्व छलीको आरोपमा राजस्व अनुसन्धान विभागले एक अर्ब रुपैयाँ बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । नक्कली भ्याट बिल प्रयोग राजस्व छली गर्ने १० जना विरुद्ध एक अर्ब चार करोड २४ लाख ९९ हजार ७२८ बराबरको बिगो दावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभिन्न व्यक्तिको नाममा नक्कल...}
काठमाडौं-निजी क्षेत्रका संस्थाहरुले आर्थिक मुद्दाहरुमा एकता गरेर अघि बढ्न सक्ने घोषणा गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘आर्थिक मुद्दामा निजी क्षेत्रको एकता र आगामी कदम’ विषयक अन्तरकृयामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका कार्यवाहक अध...}