काठमाण्डौ । आज (साेमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २०.२१ अंकले बढेर २८४०.२१ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक १.७६ अंकले बढेर ५०८.९३ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ८२ वटा कम्पनीको ४८ हजार ७ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा २ कराेड ९६ लाख ८९ हजार ८ स...}
काठमाणडौ – शेयर बजारमा सोमबार फेरि नयाँ किर्तिमानी बनेको छ ।
यस अघिको १२ अर्वको कारोबारको किर्तिमानी आज १३ अर्व माथि पुगेसँगै तोडिएको हो । आज बजार सामान्य ३ अंकले बढेपनि कारोबार भने आक्रामक भयो ।
२ सय १६ कम्पनीहरुको कारोबार भएकोमा ६४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १ सय ९ कम्पनीहरुको शेयर...}
काठमाडौं–शेयर बजारमा उछाल आइरहेका बेला अर्को एक बीमा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई करिब ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने तयारी गरेको छ ।
कम्पनीले तेस्रो वार्षिक साधारण सभामा साधारण सेयर निष्कासनको प्रस्ताव लैजाने...}
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार प्रिओपन सेसनमा नेप्से ५ अंकले बढेको छ ।
आज यो सेसनमा ५२ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ । त्यस्तै ४ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
यो सेसनमा आज ६४ लाखको मात्र कारोबार...}
काठमाण्डौ । निरन्तर उकालो लागिरहेको शेयर बजारमा आज पनि ब्रेक लागेको छ । दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम पनि २ अर्वले घट्न पुगेको छ ।
साताको तेस्रो दिन मंगलबार नेप्से करिव ७ अंकले घटेको छ । त्यस्तै आज कारोबार रकम भने २ अर्वले घटेको छ । सोमबार १३ अर्वमाथि पुगेको कारोबार रकम भने आज घटेर ११ अर्वमा...}