काठमाण्डौ - नियामक निकायमा बसेर पनि अनियमितताको आरोप लागेका शेयर बजार नियामक नीकाय धितोपत्र बोर्ड र नेप्सेका अध्यक्ष माथि कारबाही हुने संकेत देखिएको छ ।
धितोपत्र बोर्डमा भिष्मराज ढुंगाना र नेप्सेमा चन्द्र सिंह साउद प्रमुख रहेका छन् । उनीहरु दुबैका परिवारले सर्वोत्तम सिमेन्टक...}
काठमाण्डौ - सबैले लामो समयदेखि माग गर्दै आएको विषयमा सरोकारवालाको ध्यान पुगेको छ ।
आज देखि सीडीएससीले मेरो सेयरमा अब लगानीकर्ता आफैंले पासवर्ड परिवर्तन गर्न सक्ने सुविधा थप गरेको छ । शुक्रवारदेखि सीडीएससीले मेरो सेयरमा लगानीकर्ता स्वयंले मेरो सेयरको पासवर्ड रिसेट गर्न सक्ने सुविधा...}
काठमाण्डौ - केही समयअगाडि आइपीओ निष्कासन गरेको मानुषी लघुवित्त संस्थाको सेयर बाँडफाँड आउँदो हप्ता हुने भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आज (बिहीबार) प्री अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा डकुमेन्ट पठाइएको छ । बोर्डबाट अनुमति प्राप्त भएमा...}
काठमाण्डौ - साउन महिनामा ४ आइपीओ सार्वजनिक भएकोमा त्यो क्रम भाद्रमा पनि निरन्तरता पाउने भएको छ ।
यही भाद्र ९ गतेबाट तेह्रथुम पावर कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्से १८ अंकले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार ३१८० विन्दुमा झरेको छ ।
नेप्से घटेपनि कारोबार रकम भने आज फेरी २० अर्व ४९ माथि पुगेको छ । आज कारोबार भएका मध्य विकास बैक र जलविद्युत उपसमूह उपसूचक सबै भन्दा धेरै घटेको छ । त्यस्तै निर्जिवन र वीमा समूह सबै...}