शेयर बजार घट्दा पनि यो कम्पनीले किन निरन्तर सर्किट हानिरहेको छ ?

काठमाण्डौ । शेयर बजार घट्दा पनि मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्यले निरन्तर सर्किट हानिरहेको छ । 

मंगलबार पनि कम्पनीको शेयर मूल्य दश प्रतिशत बढेर १०८८ पुगेको छ । यो कम्पनीले केहि समय पहिला प्राथमिक शेयर सार्वजनिक गरि दोस्रो बजारमा प्रवेश गरेको छ । बजार तलमाथि भइरहदा पनि यो कम्पनीको शेयर मूल्य बढिनै रहेको छ । 

यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयरको ७० कित्ता कारोबार भएको छ भने ७७ हजार भन्दा धेरैको शेयर खरिद माग रहेको छ । 

प्रतिक्रिया