काठमाण्डौ । साताको दोस्रो दिन सोमबार बजार मापक सूचक झिनो अङ्कले बढेर बजार बन्द भएको छ । आइतबार बजार शतक भन्दा धेरै अङ्कले घटेको थियो । ब्याजदरको दबाबमा रहेको बजार आज भने सम्हालिएको थियो ।
नेप्से यथास्थितिमा रहँदा कारोबार रकम भने घटेर ३ अर्ब ६८ करोड रुपैयाँ हाराहारी पुगेको छ । २२७ कम्पनीको श...}
काठमाण्डौ । शेयर बजारमा ब्यापक उतार चढाव आइरहेको छ । आइतबार मात्र सय अङ्कले घटेको बजारले लगानीकर्तालाई अन्योलमा पुराएको छ । विशेष गरि बजार ठुलो अङ्कले घट्दा नयाँ लगानीकर्ताहरू आत्तिने गरेको देखिन्छ ।
यसै बीच शेयर बजारलाई नजिकबाट नियालिरहेका विश्लेषक तथा लगानीकर्ता नवराज दाहालले यो समय शेयर...}
काठमाडौं - साताको पहिलो दिन आइतबार सतकले घटेको शेयर बजार आज सोमबार कता जान्छ भन्ने धेरैको चासोको विषय बनेको छ । बैंकले ब्याजदर बढाएपछि त्यसको प्रभाव शेयर बजारमा परेको धेरैको अनुमान छ ।
सोमबार प्रि ओपन सेसनमा नेप्से ३ अंकले घटेर समग्र २६९७ बिन्दुमा बजार पुगेको छ । यो अवधिमा १७ लाख माथिको शेय...}
काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश, हकप्रद र एक्विजिशनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
कम्पनीले फागुन ३० गते, सोमबार, अनलाइनको माध्यमबाट भर्चुअल रुपमा काठमाडौँ नगरपालिका वडा नं। १०, विनायकनगर, नयाँ बानेश्वरमा २५ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे...}
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारणका लागि साधारण शेयर बुधबारदेखि निष्काशन तथा बिक्री खुला गरिने भएको छ । लघुवित्तले सर्वसाधारणका लागि फागुन ४ गते बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको प्रतिकित्ता १ सय रुपैय...}