काठमाडौं - बुधबार प्रि ओपन सेसनाम नेप्से झिनो अंकले मात्र बढेको छ । नेप्सेमा रौनक नदेखिएपछि कारोबार रकम पनि ६ लाखमा खुम्चिएको छ ।
यो सेसनमा आज ८ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ४ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य भने घटेको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्...}
काठमाडौ - स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बोनस बापतको ३१ लाख २८ हजार ८ सय २७ दशमलव ४५५२ कित्ता सेयर सूचिकृत भएको हो ।
संस्थाको सञ्चालक स...}
काठमाडौं - मंगलबार नेप्से परिसूचक १६ अंकले बढेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २६५० बिन्दुमा पुगेको छ ।
सोमबार पनि नेप्से बढेर बजार बन्द भएको थियो । आज कारोबार रकम २ अर्ब ५१ करोड माथि पुगेको छ ।
कारोबार भएका मध्य १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको भने घटेको छ ।...}
काठमाडौं–साल्ट ट्रेडिङ कर्पोरेसनले सेयरधनीलाई बोनस सेयर दिने भएको छ । कर्पोरेसनले ५५ औं वार्षिक साधारण सभा आगामी चैत ३० गते गर्ने भएको छ सभाले विषेश प्रस्तावतर्फ गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
जसबाट कर्पोरेसनले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ...}
बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले चैत १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको...}