काठमाडौं - धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५% अर्थात् १६ हज...}
काठमाडौं - हिमाल दोलखा हाइड्रोपावर (HDHPC) ले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर जारी गर्नको लागि आगामी साधारणसभामा प्रस्ताव लैजाने भएको हो।
कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात १ बराबर ०.७५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर जारी ग...}
काठमाण्डौ । मौद्रिक नीतिपछि शेयर बजारमा हरियाली फर्किएको छ । विहीबार दोहोरो अङ्कले बढेको बजार आज शुक्रवार पनि बढेर नै बन्द भएको छ ।
आज नेप्से १२.९२ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २१४० विन्दुमा पुगेको छ । २१६ कम्पनीहरूको शेयर किनबेच हुँदा २ अर्ब १९ करोडमाथिको कारोबार भएको छ ।
जलव...}
काठमाडौं । धौलागिरी लघुवित्तले २४ साउनदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
यसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्ने लागेको हो । योमध्ये १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र...}
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन नेप्से प्रिओपन सेसनमा २ अंक भन्दा धेरैले बढेको छ । बिहीवार पनि नेप्से दोहोरो अंकले बढेको थियो ।
योसँगै समग्र बजार २१३० विन्दुमा पुगेको छ । यो सेसनमा आज १५ कम्पनीको शेयर किनबेच भएकोमा १३ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने यथावत रहेको छ । ...}