मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला । ...}
काठमाण्डौ - आफ्नो तीज गीत मार्फत चर्चामा आएकी गायिका विष्णु माझीको आवाजमा नयाँ गीत भर्खर मात्र सार्बजनिक भएको छ ।
तीज गीत चर्चामा आएसँगै माझीको निकै खोजी समेत भएको छ । उनको पछिल्लो गीतलाई पनि माझीको यस अगाडिका गीत जस्तै सबैले माया गरिदिने निर्माण पक्षले विश्वास लिएको छ ।
माया प्रेम...}
काठमाडौं । नेपालमा थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नौ हजार ८४० वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ९९४ जनाको नतिजा पोजिटिभ आएको हो ।
६ हजार १३७ नमुनाको पीसीआर परीक्षण गर्दा ७७७ र तीन हजार ७०३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१७ जनामा संक्रमण देखिएको हो ।
प...}
काठमाडौं–धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो ।
नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए ।...}
चितवन – नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् ।
उनले भने, “हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछु ।” म...}