काठमाण्डौ । आफ्नो ज्ञानले परिक्षा दिएर उत्र्तिण हुनु पर्नेमा चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् ।
स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले सो कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।
परीक्षामा सहभागी कुव...}
काठमाडौं - मंगलबार सुनको भाउ एकैदिन ८०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको मूल्यमा ८०० रुपैयाँले घट्दै आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको हो ।
गत सोमबार बजारमा छापा वाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । ...}
काठमाडौं–हिमालयन बैंकको संचालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने निर्णय गरेको छ । आइतबार बसेको हिमालयन बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरमा जानको लाग गत बैशाख ३० गते समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको थियो । तर...}
काठमाडौं - तरलता अभाव सहज बनाउन रास्ट्र बैंकले विदेशबाट समान आयातमा कडाइ गरेको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि यस्तो व्यवस्था लागू गरिएको हो ।
आयातमा कडाइ गरिएको वस्तुहरूमा चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गार सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री/फर्निचर,...}
काठमाडौं । व्यापक तरलता अभाव भोगिरहेको अर्थतन्त्रमा केही राहतको खबर आएको छ । वित्तीय संस्थाहरुले बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने भएका छन् ।
गत पुस २ गते मन्त्रीस्तरीय निर्णयबाट यस्तो निर्णय गरेको हो । यसअघि संघिय सरकारबाट स्थानीय तहमा जाने कुल बजेटको ५० प्रतिशत रकम मात्र निक...}