काठमाडौं - चर्चित गीत पिरका सर्जक प्रकाश सपुतले आफ्नो गीत युट्युबबाट हटाएका छन् । तर गीत फेरि अपलोड गरिएको छ ।
अहिले हालिएको नयाँ गीतमा विवादित भाग भने हटाइएको छ । यो समाचार तयार पार्दा सम्म गीतले हजारौं दर्शक बनाइसकेको छ ।
पहिलो गीत नहटाउँदा सम्म गीतले ७ दिनमा एक करोड दर्शक बनेको...}
काठमाडौं - रुसी सेनाको आक्रमणबाट युक्रेनको मरिपोल सहरका ८० प्रतिशत भवनहरु क्षतिग्रस्त भएका छन् । रुसी फौज मरिपोलको केन्द्रमा पुगेपछि अहिले ठूलो लडाइँ भैरहेको बीबीसीले जनाएको छ ।
मरिपोलमा कुनै सानो क्षेत्रमा पनि युद्धको प्रभाव देखिन बाँकी नरहेको मरिपोलका मेयर भाडिम बोइचेन्कोलाई उदृत गर्दै बीबीसीले...}
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियान...}
काठमाडौ - यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८०० हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारदेखि हिजो (शुक्रबार) सम्ममा उक्त मूल्य घटेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ छ । जुन, हिजो श...}
नेपाल धितापत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललले विभिन्न सामाजिक सञ्जालमा फैलिने हल्लाले नेपालको सेयर बजार पनि प्रभावित भएको भन्दै यस्तो हल्लाकै भरमा बजारलाई प्रभावित हुन नदिन नागरिक स्टक डिलरजस्ता कम्पनीहरुको भूमिका महत्वपुर्ण हुने बताएका छन् ।
नागरिक लगानी कोषद्धारा आयोजित कोषको ३२ औ...}