काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो अवधिमा १७ जनाले कोरोना बाट ज्यान गुमाएका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधि...}
काठमाडौ – प्रभु बैंकले आफ्ना लगानी कर्ताको लागि आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांस प्रस्ताव गरेको छ ।
आईतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।
बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैंय...}
मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – रोकिएको काम बन्ने छ । ठूलोमान्छेको साथ मिल्ने छ ।...}
काठमाडौ – बेवारिसे लासलाई सतगत गरेर उत्कृष्ट काम गरेको भनी बीबीसीले प्रभाबशाली महिलाको चुचिमा पारेकी नेपाली चेली सपना रोका मगरलाई सबै ठाउँबाट सम्मान भइरहेका छन् ।
यसै बीच गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएको पहिलो विश्व युवा सम्मेलनमा मगरलाई सम्मान गरिएको छ...}
काठमाडौं–सेयर बजारमा विभिन्न वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत आयोजनाले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गरिरहेको बेला लघुवित्त संस्थाको आइपिओ पनि पाइपलाइनमा रहेका छन् ।
महिला लघुवित्त वित्तीय संस्थाले चार करोड रुपैयाँको आईपीओ निष्काशनको तयारी गरेको छ । आइपिओ निष्काशनका लागि गत...}