काठमाण्डौ - नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले साधारण सेयर ९आईपीओ० निष्कासन गर्न विभिन्न ३ वटा कम्पनीलाई अनुमति प्रदान गरेको छ । बोर्डले न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
न्यादी हाइड्रोपा...}
काठमाण्डो - आज विहानै पिकअप गाडी खोलाले बगाउदा चालकको ज्यान गएको छ । साथै अन्य ५ जना घाइते भएका छन ।
धनुषा लक्ष्मीनियाँको जनकपुरधाम ढल्केवर सडकमा सो दुर्घटना भएको हो । प्रदेश २ को ००३५ नम्वरको पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ । पिकअप खोलामा खस्दा चालक महोत्तरीका दीपक यादवको ज्यान...}
काठमाण्डौ - यो महिना मात्र ३ भन्दा धेरै कम्पनीले प्राथमिक शेयर निष्कासन गर्दै छन् । त्यति मात्र होइन धेरै कम्पनी यसको प्रक्रियामा पनि छन् ।
यसै बीच इमर्जिङ्ग नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले प्रतिकित्ता...}
काठमाडौं - अर्थमन्त्रालयले नेपाल स्टक एक्चेन्ज (नेप्से) सँग पनि स्पष्टीकरण सोधेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतिको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेको सम्बन्धमा यथार्थतथ्य के हो भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएको हाे ।
अर्थमन्त्...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला । ...}