काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ९५१ संक्रमणमुक्त भएका छन् भने ९२ जना संक्रमितको मृत्यु भएको छ ।
अहिले ८५ हजार ५४४ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार २ पीसीआर र ५९...}
काठमाडौं – बीमा कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न बीमा संस्थान लचक भएसँगै धेरै कम्पनीहरु शेयर निष्कासन गर्न हौसिएका छन् ।
यसै बीच युनाइटेड इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सञ्चालक समितिले निर्णय गरेको छ ।
शेयर निष्काशनको लागि आवश्यक प्रक्रिया पूरा गरी बीमा समितिमा...}
काठमाडौं–शेयर बजारमा दिनदिनै नयाँ रेकर्ड कायम भैरहेका बेला गोर्खाज फाइनान्सको शेयर अस्वभाविक रुपमा बढेको छ । उक्त फाइनान्सको शेयर एक महिनाको अवधिमा करिब दोब्बर बढेको छ ।
अघिल्लो महिना ४७१ रुपैयाँमा कारोबार भएको शेयर बिहीबार कारोबार बन्द हुँदा प्रतिकित्ता १०२० रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा सत...}
काठमाडौं–कोभिड १९को नियन्त्रण र रोकथाम गर्न उपत्यकामा लगाएको निषधाज्ञा आजदेखि केही खुकुलो हुने भएको छ । स्थानीय प्रशासनले
काठमाडौं, ललितपुर र भक्तपुरमा जेठ ३१ गतेसम्म नै निषेधाज्ञा जारी गर्ने निर्णय गरे पनि केही खुकुलो पारिएको छ ।
आजदेखि किराना, डिपार्टमेन्ट स्टोर, फलफूल, पुस्तकपसल बिहान ९ बजेसम्म ख...}
काठमाठौं–सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।
आईपीओ निष्कासन सम्बन्धि प्रस्ताव जेठ २३ गतेको साधारण सभाबाट पारित गर्नेछ । केयर रेटिङ नेपालले उक्त कम्पनीलाई केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ । कम्पनीको जारी प...}