नेपाल, चीनलगायत १९३ देशका राजनीतिक पार्टीहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नका लागि अन्तर्राष्ट्रिय सहकार्यका लागि विश्वभरिका सरकारलाई अपिल गरेका छन् ।
अपिलमा जनताको जीवन सुरक्षा र स्वास्थ्य सबैभन्दा माथि राख्न र कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न ठोस तथा सशक्त कमद चाल्न आग्रह गरिएको छ ।
नेपा...}
काठमाडौँ । कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया नेपाली सेनाले रद्द गरेको छ । सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो ।
सरकारबाट प्राप्त १० करोड र सेना आफैंले ७ करोड गरी १७ करोड रुपैयाँको स्वास्थ्य सामग...}
कोरोना भाइरसको संक्रमणबाट झण्डै ६ हजार जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा १३ सय २१ जनाको मृत्यु भएको छ भने ।
हालसम्म अमेरिकामा मृतकको संख्या ७ हजार ३९२ जना पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा इटालीमा ७६६, स्पेनमा ८५०, जर्मनीमा १६८, फा्रन्समा ११ सय २०, इरानमा १३४, युकेमा ६...}
काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा संचार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायतका आवश्यक वस्तुहरुको कारोबार गर्ने पसल तथा सेवा बन्द नहुने स्पष्ट पारेको छ ।
मन्त्रालयले साँझ एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस नियन्त्रणको लक्ष्यसहित ग...}
एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख नाघेको छ । मंगलबार साँझसम्म विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख ९ हजार ३ सय ५५ पुगेको छ । त्यस्तै मृत्यु हुनेहरुको संख्या १८ हजार २ सय ७४ पुगेको छ । मंगलबार मात्र विश्वभर १७ सय ६७ जनाको मृत्यु भएको छ ।
त्यसमध्ये सबैभ...}