काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा समाजमा घट्ने घटनाहरूलाई विषय बनाएर निकै कम मात्र गीतहरू सार्वजनिक हुन्छ । यस्तै समाजको वास्तविक घटनालाई उठाएको गीत गुनासो लिएर युवा गायक तथा सर्जक कुशल विश्वकर्मा दर्शक माझ आएका छन ।
वैदेशिक रोजगारले निम्ताएको भयानक गाउँको अवस्थालाई गीतमा निकै कला...}
काठमाण्डौ । नेपाली नारिहरुको महान पर्व हरितालिका तीज आउन केही समय बाँकी भए पनि कलाकारहरूलाई भने तीज लागिसकेको छ । गीत सङ्गीतको पर्वको रुपमा लिइने तीजमा सयौँ गीत सार्वजनिक हुने गरेका छन ।
यो वर्षको लागि खेम सेञ्चुरी र शान्ती श्री परियारको आवाज रहेको नयाँ गीत मायाको झझल्को बारम्बार बोलको गीत...}
काठमाडौं - नेपाली नारीहरुको पर्व तीज आउन अझ केही समय बाँकी छ तर कलाकारहरुलाई भने तीज लागि सकेको छ ।
हरेक तीजमा नयाँ गीत सार्वजनिक गर्ने गायक राजेन्द्र कँडेलले यो वर्ष पनि मौलिक तीज गीत लिएर दर्शक श्रोतामाझ आएका छन् ।
राजेन्द्र कँडेल र शान्ति श्री परियारको आवाज रहेको सो गीतमा नारायण...}
काठमाण्डौ । लाइभ दोहोरीको नाममा विकृति आउन थालेपछि कलाकारहरूले त्यसको चर्को आलोचना गर्न थालेका छन ।
भर्खर मात्र सार्वजनिक भएको एउटा दोहोरीलाई लिएर पाका कलाकारहरूले आपत्ति जनाइरहेका छन । यसले संस्कृतिमाथि प्रहार भइरहेको बेला चुप लागेर बस्न नहुने उहाँहरूको भनाइ छ ।
दोहोरी पारिवारीक&n...}
काठमाण्डौ । धौलागिरीमा जन्मिएका लोकप्रिय गायक हुन विष्णु खत्री । अडियो चक्का टेपमा राखेर सुन्ने बेलादेखि डिजिटल बजारसम्म गीत सङ्गीतको यात्रा तय हुँदा खत्रीले दर्जनौं यस्ता समाजका वास्तविकतालाई गीतमा उतारेका छन जसले करोडौँ नेपालीको मनमा बास बसेका छन ।
एक दशक भन्दा अघि सार्वजनिक भएको भरिया...}