केहि समय पहिला देखि बल्झिदै आएको पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीविच विवाद टुंगिएको छ । सम्बन्धीत संघ संस्थाका प्रतिनिधीहरुको रोहबरमा पूजा र प्रकाशविचको विवाद समाधान भएको हो ।
दुइपक्षविच भएको सहमतीमा प्रकाशले संचालन गर्दै आएको कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमती, उजुरी लगायतलाई अन्त्य गर्...}
कोरोनाभाइरस संक्रमणको केन्द्रविन्दु मानिएको चीनको हुबेइ प्रान्तको वुहानमा भाइरसबाट संक्रमित बिरामीहरुको उपचारको लागि लक्षित गरेर चीन सरकारले १० दिनमा अस्पताल तयार गरेको छ ।
}
जुगल गाउँपालिका -२ लिदीमा शुक्रबार बिहान गएकाे पहिराेमा ३६ जना बेपत्ता भएकाे आशंका छ । पहिराेमा १३ घर पुरिएकाे स्थानीय प्रशासनकाे भनाइ छ ।
घटनापछि काठमाडाैंबाट सभामुख अग्नि सापकाेटा घटनास्थल पुग्नुभएकाे छ । स्थानीय, प्रहरी र नेपाली सेनाले उद्धारकाे कार्य सुरु गरेकाे छ ।
}
सारङ्गी संसार रोधिघरमा मौलिक भाकामा गायको तीज दोहोरी चर्चामा आएको छ ।
पुरानो भाका र सोहि अनुसारको विषयबस्तुमा चर्चित गायिकाहरुले गायको सो गीतलाई धेरै दर्शक स्रोताले अत्यधिक मन पराएका छन । साथै गीत उत्कृष्टको सूचिमा समेत आइसकेको छ ।
लोकप्रिय गायिका शर्मिला गुरुङ,टिका सानु लगायतका कलाकाहरुले गायको स...}
देशमा भइरहेको विकृति र विसंगतीलाई दश मिनेटको गीतमा त्यो पनि कलात्मक रुपमा एउटा मालासरी मिलाएर बुन्नु निकै कठिन काम हो । तर सर्जक शिव सुवेदीले त्यो कुरा सम्भव बनाएका छन ।
आफ्नो उच्च शिक्षाको लागी केहि समय सांगीतक यात्रालाई विश्राम दिएका शिवले भर्खर मात्र अति भयो अति बोलको निकै उत्कृष्ट गीत दर्शकमाझ...}