आज दीपावली । सबैले आफ्ना दिदी बेनीबाट सप्तरङ्गी टीका र माला ग्रहण गरेका छन् ।
यसै बीच गायक तथा सर्जक पुस्कल शर्माले समेत आफ्नो तिहारको तस्बिर सार्वजनिक गर्दै सबैलाई शुभकामना दिएका छन् ।
}
काठमाडौ – पछिल्लो समयकी चर्चित गायिका कल्पना दाहालले आफ्नो दाजुभाइ गुमाउँदाको पीडा व्यक्त गरेकी छन् ।
सबैले तिहार मनाउँदा आफ्ना दाजुभाइ नहुँदाको पीडा उनले रुँदै व्यक्त गरेकी छन् ।
आउनुहोस् सो कुराकानीको पुरै भाग हेर्नुहोस् ।
}
लोकप्रिय गायक यूवराज आचार्य र सुनिता बुढाको आवाजमा नया गीत आफ्नो पन भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै उत्कृष्ट शब्द तथा सुमधुर लय सिर्जना रहेको सो गीतले माया प्रमेलाई विषय बनाएको छ ।
चर्चित सर्जक नारायण कडेलको शब्द तथा शिव सुवेदीको लय सिर्जना रहेको सो गीतको म्युजिक भिडियो समेत उत्कृष्ट रहेको छ ।...}
कार्यक्रमको लागि विदेश बोलाएर त्यही अलपत्र पारेको घटानले अहिले मिडिया तातिरहेको छ ।
कार्यक्रमा बोलाएर आयोजक बेपत्ता भए पछि त्यहाँ पुगेका कलाकारहरुको बिजोक भएको उनीहरुले बताएका छन् ।
बिचल्ली पर्ने बिरुद्ध अहिले कारबाहीको लागि प्रकृया अघि बढेको समेत खुल्न आएको छ ।
}
काठमाण्डौ – नेपाली लोकदोहोरी क्षेत्रमा धेरैको मन मुटुमा बस्न सफल लोकप्रिय गायक पुस्कल शर्मा समाजसेवामा लागेका छन् ।
समाजसेवामा लागेसंगै उनले गाउँमा पुगेर दुखीको दुःखमा मलम लगाइरहेका रहेका छन् । शर्माले केही समय पहिला देखिबाट आफू औपचारिक रूपमा समाज सेवामा लागेको बताएका थिए ।
भर्खर मात्र शर्माल...}