काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ६३४ जना संक्रमित थपिएका छन् । १२ हजार ५८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट एक हज...}
काठमाडौं । उपत्यकामा कोरोना संक्रमण खासै कमी नआए पनि भोलि देखि जोर बिजोर हट्दै छ ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ६२२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२७ को कोरोना परीक्षण गर्दा २ हजार ६२२ मा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ हज...}
काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ ।
भौतिक रुपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ ।
बोर्डका अध्यक्ष प्रा.चन्द्रमण...}
काठमाण्डौ - पछिल्लो २४ घण्टामा देशभर २४ सय ४४ जनामा कोरोना पुष्टि भएको छ भने सोही अवधीमा ३८ सय ५३ जना कोरोनामुक्त र ४२ जनाको नेपालको मृत्यु भएको छ ।
यो अवधिमा नेपालमा ६६४८ पीसीआर र ४९९२ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ६४० जनाको कोरोना परीक्षण भएको छ । जसमा १५०९ पीसीआर ९३५ जनालाई एन्टीज...}
काठमाण्डौ – दोस्रो चरणको कोरोना संक्रमण भुसको आगोसरी फैलिन थालेपछि सरकारले बिद्यालय बन्द गर्ने तयारीमा रहेको छ ।
धेरै जोखिम हुने ठाउँहरू उपत्यका लगाएतका सहरी क्षेत्रका सर विद्यालय बन्द गर्ने तयारीमा सरकार रहेको छ ।
आज स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्य...}