काठमाडौं–सहकारीमा बेथितीका घटना मौलाउँदै गएका छन् । सहकारीमा सुधिर बस्नेत, इच्छाराज तामाङहरुले निक्षेपकर्ताको अर्बौं रुपैयाँ डुबाए । पछिल्लो समय एकपछि अर्को सहकारीमा समस्या देखिन थालेको छ । झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख र...}
काठमाडौं–राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् । एमाले पार्टीका सबै विभाग र कार्यालयकोतर्फबाट छनोट हुने मध्ये पाँच जनामा उप्रेती पनि परेको सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका...}
बागलुङ–सहकारीमार्फत दूधको बजारीकरण गरी बागलुङका दुई पालिकाका किसानले एक वर्षमा रु पाँच करोड रकम भित्र्याएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आवद्ध किसानले आर्थिक वर्ष २०७७÷७८ मा दूध बिक्री गरेर रु पाँच करोड १२ लाख २७ हजार आम्दानी गर्न सफल भएका छन् ।
स...}
काठमाडौं—राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी संस्थाहरु प्रविधिमा जोडिनुपर्ने बताएका छन् । कोभिड—१९को कारण भौतिक रुपमा उपस्थित भएर सेवा लिँदा संक्रमण फैलिन सक्नेतर्फ चिन्ता व्यक्त गर्दै प्रविधिको प्रयोग गरेर सदस्यलाई सेवा दिनुपर्ने बताएका हुन् ।
९९ औं अन्तर्राष...}
विराटनगर - विराटनगर महानगरपालिकाले ‘एक परिवार एक सहकारी सदस्य’ को अवधारणालाई कार्यान्वयनमा ल्याईने जनाएको छ । महानगरले ‘एक परिवार एक सहकारी सदस्य’ को अवधारणालाई कार्यान्वयनमा ल्याउने गरी आगामी आर्थिक वर्षको लागि सहकारी मैत्री बजेट सार्वजनिक गरेको छ ।
समुदाय र सद...}