२०८३ साउन ६, बुधबार
images
☰
२०८३ साउन ६, बुधबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य

बैंकहरूको शाखा बन्द गर्न राष्ट्र बैंकमा आवेदन दिने धेरै

काठमाडौं- कुनै समय शाखा विस्तार गर्न आक्रामक बनेका बैंक तथा वित्तीय संस्थाहरूले‍ पछिल्लो समय शाखा बन्द गर्न भन्दै राष्ट्र बैंकमा धमाधम आवेदन दिन थालेका छन् । ७ सय ५३ वटै स्थानीय तहमा बैंकिङ शाखा विस्तार गरी वित्तीय पहुँच बढाउन राष्ट्र बैंकले समेत शाखा विस्तारलाई मौद्रिक नीतिमार्फत प्राथमिकता...}

पुरा पढ्नुहोस्

अब ५० करोडभन्दा बढीको कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने

काठमाडौं । कुल ५० करोड रुपैयाँभन्दा माथिको कारोबार गर्ने सहकारी संस्थाहरु अव नेपाल राष्ट्र बैंकको नियमन दायरामा आउने भएका छन् । सेयरपूँजी वा कारोबारको आकार ५० करोड नाघेमा त्यस्ता संस्था केन्द्रिय बैंकको नियमन दायरामा आउनु पर्ने व्यवस्था सहितको विधेयक संसदको तल्लो सदनले पारित गरेको छ । बुधबार बसेक...}

पुरा पढ्नुहोस्

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट ९डीमल खण्ड० अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ ।  फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) संचालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा (ख्क्ष्क्ब्) डेबिट...}

पुरा पढ्नुहोस्

बैंकमा अत्यधिक तरलता, लगानी भने न्यून

काठमाडौं । पछिल्लो समय बैंकमा तरलता अत्यधिक बढेको छ । साथै उद्योग व्यवसायको लागि कर्जाको माग गर्नेको संख्या अत्यन्त न्यून छ।  एकातर्फ घट्दो आम्दानी र बढ्दो महँगीले हिजोकै कर्जाको ब्याज अहीले पनि भारी परिरहेको छ भने अहिले आर्थिक मन्दी लागेर माग नै नभएको बेला ब्याजमा पैसा लिएर व्यवसायमा फसाउने...}

पुरा पढ्नुहोस्

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १०% छुट

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १०% छुट पाउनेछन् ।  बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा ग्...}

पुरा पढ्नुहोस्

ताजा समाचार

नेप्से १३.९५ अंकले घट्दा कारोबार ५.१८ अर्बमा सीमित

सन् २०२६ का लागि कोरियाले ७,२०० नेपाली कामदार माग्यो

तयारी पोशाक उद्योग प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

१३ स्थानीय तह बजेटविहीन

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

लोकप्रिय

साउनमा पनि घट्यो बैंक निक्षेपको ब्याजदर, राष्ट्रिय वाणिज्यले सबैभन्दा धेरै कटौती

लगानीकर्तामा उत्साह, नेप्से ३.०६ प्रतिशतले बढ्यो

पूर्व अर्थमन्त्री विष्णु पौडेल साधारण तारेखमा रिहा

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

  • अघिल्लो
  • १
  • २
  • ...
  • ५५
  • ५६
  • ५७
  • ५८
  • ५९
  • ६०
  • ६१
  • ...
  • ३०५
  • ३०६
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit