काठमाडौं–वाणिज्य बैंकहरुले एकै वर्ष सरकारलाई ३० अर्ब रुपैयाँ आयकर बुझाएका छन् । गत आर्थिक वर्ष २०८०–८१ मा हाल संचालनमा रहेका २० वटा बाणिज्य बैंकहरुले आम्दानी बापत सो बराबरको आयकर बुझाएका हुन् । गत वर्ष बैंकहरुले सरकारलाई २९ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ आयकर बुझाएका छन् । जुन अघिल्लो आवक...}
काठमाडाैं - काठमाडौंको शंखमूलका ७२ वर्षीय राजेन्द्र स्थापितको मृत्यु सहकारी पीडितका लागि तीतो यथार्थ बनेको छ। ब्रेन ह्यामरेजका कारण गम्भीर अवस्थामा रहेका स्थापितको उपचारका लागि आवश्यक पाँच लाख रुपैयाँ नपाउँदा उनको मृत्यु भएको हो।
स्थापितले युवा विकास बहुउद्देश्यीय सहकारी संस्थामा एक करोड ३६ लाख र...}
काठमाडौं–गत आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । असार मसान्तसम्म सक्रिय रहेको बिमा लेखको संख्या १ करोड ३७ लाख ७४ हजार ६३५ रहेको छ । बिमा प्राधिकरणका अनुसार असार एक महिनामा मात्रै १४ वटा बिमा कम्पनीले ५ लाख ५५ हजार ९२१ वटा बिमा...}
काठमाडौं– बंगलादेशको केन्द्रिय बैंकले यस हप्ता प्रति ग्राहक अधिकतम २ लाख नगद मात्रै निकाल्न निर्देशन दिएको छ । दुई लाख रुपैयाँको सीमितता तोकेर वाणिज्य बैंकहरूलाई रकम निकासा गर्न निर्देशन दिएको हो।
यो निर्णय बैंकका प्रबन्ध निर्देशकहरुलाई आपतकालीन सन्देश मार्फत जानकारी गराइएको हो ।...}
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।
समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ्ग–सेल्स तथा बिजनेश विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क होटल एण्ड रिर्सोट प्रा.लि.का ग्रुप जनरल म्यानेजर बोध...}