मंगलबार प्रिओपन सेसनमा सामान्य बढ्यो नेप्से

काठमाण्डौ । नेप्सेमा निरन्तर सकारात्मकता देखिएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार १८।०३ अंक बढेर २०२९।४३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।२८ अंक बढेर २०२९।७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।०५ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५ स्टकको २ लाख ४८ हजार ५१२ रुपैयाँ ५० बराबरको ८९५ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ३ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय