काठमाण्डौ । वीन नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयर धनीहरुको लागि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ सम्मको सञ्चित मुनाफा रकमवाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले २०७८ साल असार मसान्तमा कायम रहेको कुल चुक्ता पूँजी रु। ६,१५,००,०००।( ९अक्षरेपी छ करोड पन्ध लाख० को ११ प्रतिशतले हुन आउने रकम रु। ६७,६५,०००।( बोनस शेयर र सो को कर प्रयोजनको लागि ०।५ प्रतिशतले हुन आउने रकम रु। ३३८,२५०र( नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण भावाट पारित भए पश्चात् लगानीकर्तामा वितरण हुनेछ ।