आईपीओ माग गर्दै बोर्डमा निवेदन

काठमाडौं । नयाँ बर्स लागेसँगै आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या निकै बढिरहेको छ । यही महिनामा मात्र २ कम्पनीले शेयर निष्कासन गरि सकेका छन भने केही कम्पनी शेयर निष्कासनको तयारीमा रहेका छन । 

यसैबीच पिपुल्स हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ८० लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।


 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय