लोकदोहोरी गायिका सुशिला गौतमले चिज गुरुङसँग गाएको दोहोरी चर्चामा

काठमाण्डौ । चर्चित लोकदोहोरी गायिका सुशिला गौतमको चिज गुरुङसँगको सहकार्यमा रहेको नयाँ दोहोरी चर्चामा छ । उक्त दोहोरीको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमै चर्चा कमाउन सफल भएको हो । 

सुशिला गौतम र चिज गुरुङ दुवै आफ्नै क्षेत्रमा स्थापित गायिका हुनुहुन्छ । उहाँहरुको सुमधुर आवाज र भावपूर्ण प्रस्तुतिले दर्शकहरुलाई मन्त्रमुग्ध पारेका छ । चोटिला शब्दमा सुमधुर आवाजसँगै गाएको सो दोहोरी सुशिला गौतमको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

आफ्नो पुरानो प्रेमी साथी लामो समयपछि भेट हुँदा गरिने सम्वादलाई गीतको विषय बस्तु बनाइएको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय