बजारमा हरियाली छाउदै,प्रिओपन सेसनमा समेत बढ्यो नेप्से

काठमाण्डौ । साताको चौथो दिन प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ७।८४ अंकले बढेर २७१९।९१  विन्दुमा पुगेको छ ।


त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा २५ कम्पनीको २१ लाख ८९ हजार ७ सय ६३ रुपैयाँको कारोबार भएको छ । 

हिजो ९मंगलबार० कारोबारको अन्त्यमा नेप्से परिसूचक १३।८३ अंकले बढेर २७१२।०७ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक २।३६ अंकले बढेर ५०८।६२ विन्दुमा पुगेको थियो । त्यस्तै, २२३ कम्पनीको ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको थियो ।

प्रतिक्रिया