नेप्सेमा रौनक फर्कियो, अर्धसतक भन्दा धेरैले बजार बढ्दा कारोबार रकम कति ?

काठमाडौं - साताको पहिलो दिन बजार मापक सूचक नेप्से ६० अंकले बढेर बजार बन्द भएको छ । 

नेप्से सँगै कारोबार रकम पनि  ४ अर्ब  १२ करोड माथि पुगेको छ । निरन्तर ओरालो लागिरहेको बजार केही समय अघि देखि भने बढ्ने र घट्ने गरिरहेको छ । 

आज नेप्सेका अधिकांस सूचकमा हरियाली छाएको छ भने बीमा सूचक सबैभन्दा धेरै बढेको छ । आज २ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा १६८ कम्पनीहरूको शेयर मूल्य बढेको छ भने १८ कम्पनीहरूको शेयर मूल्य घटेको छ साथै बाकी कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ । 

HDL को सबै भन्दा धेरै कारोबार हुँदा 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय