यो पटक २ घण्टामै शेयर नतिजा प्रकाशित गर्ने तयारी,यसरी हेर्न सकिन्छ बुद्धभुमिको आईपीओको नजिता

काठमाण्डौ । बुद्धभुमि नेपालको आईपीओ नजिता सिभिल क्यापिटलले आफ्नो आधिकारीको साइटमा केहि समयमै राख्ने भएको छ । 

यस अघिका दिनहरुमा नजिता हर्नेको लागि ४ घण्टा सम्म पर्खिनु पर्ने समस्या यो पटक भने क्यापिटलले  दुई घण्टा भित्रमा राख्ने तयारी गरेसँगै समय पनि घट्ने भएको छ । कम्पनीको शेयर विहान दश तिसमा बाँडफाँड भएको थियो । 

आफुलाई शेयर परेको नपरेको हेर्नको लागि यहाँ जान सक्नुहुने छ । 

यो पटक भने कम्पनीले २ घण्टा भित्रमा नजिता सार्वजनिक गर्ने गरि काम गरिरहेको जनाएको छ ।  नजिताको लागि केहि समय पछि यहाँ पनि जान सकिन्छ । 

प्रतिक्रिया