चर्चित र्‍यापर 'लाहुरे'लाइ प्रहरीले समायो

काठमाडौं - चर्चित गायक तथा र्‍यापर आशिष राना "लाहुरे" पक्राउ परेका छन्। 

उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनलाई लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी हिजो बेलुकी पक्राउ परेका हुन्।

‘एक जना लाहुरे भन्ने आशिष रानालाई हामीले लागु औषधको मुद्दामा ल्याएका छौं,’ प्रहरी भनेको छ । 

उनी हिमालयन रोडिजका निर्णायक पनि हुन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र्‍याप ब्याटल रअ बार्जबाट उनी चर्चामा आएका थिए। 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय