मंगलबार प्रिओपन सेसनमा नेप्से करिव दश अङ्कले बढ्यो,कारोबार रकममा पनि सुधार 

काठमाण्डौ । साताको तेस्रो दिन नेप्से प्रिओपन सेसनमा ९ अङ्क भन्दा धेरैले बढेको छ । नेप्सेसँगै हिजोको तुलनामा कारोबार रकममा पनि सुधार आएको छ । 

नेप्से पछिल्लो समय निरन्तर ओरालो लाग्दै २५ सयको विन्दुमा आएको छ । आज यो सेसनमा २५ कम्पनीको शेयर किनबेच भएको १८ कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै बाँकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

करिव ७ लाखको शेयर किनबेच हुँदा बुटबल पावर कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको शेयर खरिद बिक्री भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय