साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से ६ अंक भन्दा धेरै बढ्यो

काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक प्रिओपन सेसनमा ६ अंकले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २३३१ विन्दुमा पुगेको छ । 

यो सेसनमा २३ कम्पनीको २७ पटक शेयर किनबेच हुँदा ८ लाख ५० लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । कारोबार भएका मध्य २० कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको शेयर मूल्य घटेको छ । साथै बाँकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

माछापुच्छ्र्रे बैंकको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री हुँदा धेरै कारोबार हुँनेमा बैंक नै अग्रस्थानमा रहेका छन । शेयर बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ता समेत हतासमा देखिएका छन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय