कोरोना संक्रमणको नयाँ भेरियन्ट देखिएसँगै शेयर बजारमा उछाल,निरन्तर घटेको बजार बढ्यो

काठमाण्डौ । निरन्तर ओरालो लागेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । अघिल्लो साता शेयर बजार ठुलो अंकले घटेर बजार बन्द भएको थियो । आज भने बजार लयमा फर्किएको छ । 

नेप्से फर्किएसँगै कारोबार रकम पनि बढेको छ । आज ४ अर्व ५४ करोड हाराहारीको कारोबार भएको छ । आज कारोबार भएका मध्य १५७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने २५ कम्पनीको शेयर मूल्य भने शेयर मूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

नविल बैंकको शेयर सबै भन्दा धेरै खरिद विक्रि हुँदा मेरो लद्युवित्तको शेयर मूल्यमा सर्किट लागेको छ । कोरोना संक्रमणको नयाँ भेरियन्ट देखिएको खवर सँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको हो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय