लमजुङमा भूकम्पको धक्का

काठमाडौं- लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बेँसीशहर नगरपालिका–४ पुरानोकोट केन्द्रविन्दु बनाएर आज राति ८ः ४१ मा दुई दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया