काठमाडौं - साताको तेर्सो दिन बजार मापक सूचक नेप्से ६९ अंक भन्दा धेरैले बढेर समग्र बजार २७८४ बिन्दुमा पुगेको छ ।
नेप्सेको उल्लास सँगै कारोबार रकम पनि ५ अर्ब माथि पुगेको छ । आईतबार सोमबारको तुलनामा आज नेप्से केही स्थिर रहेको थियो ।
दिनै भरी कारोबार भएका २२७ कम्पनीहरुमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ भने आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।
जानकारहरुले अब बजारले सम्पूर्ण असर गर्ने कुरा पचाइसके हुँदा आफ्नो लयमा अघि बढ्ने बताउँछन् । बजार यस अघि पनि ३२ को बिन्दुमा पुगेर फर्केको हो ।
आज सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीहरु यस्ता छन्

