छिमेकी देश भारतमा कोरोना नियन्त्रणमा आउँदै,२ महिना यताकै थोरै सङ्क्रमण

काठमाण्डौ – छिमेकी देश भारतमा कोरोना नियन्त्रणमा आउन लागेको छ । दैनिक संक्रमण ४ लाख माथि पुगेको हो देशमा अहिले भने अवस्था सामान्य बन्दै गइरहेको देखिएको छ ।

पछिल्लो २४ घण्टामा २ महिना यताकै कम ६५ हजार नयाँ संक्रमित फेला परेका छन् ।

संक्रमित घटे पनि ज्यान जानेको संख्या भने खासै घट्न सकेको छैन । यो अवधिमा ३ हजार भन्द धेरैले ज्यान गुमाएका छन् ।

भारतमा अहिले लक डाउन बिस्तारै खुकुलो परिदै लागिएको छ ।

प्रतिक्रिया