राउटे समुदायका लागि अदालतको यस्तो फैसला,युट्युबले भिडियो हटाउन आदेश

काठमाण्डौ – अल्पसंख्यक राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको प्रति अदालतले आफ्नो फैसला सुनाएको छ ।

जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाका विषयमा सम्बन्धित सामाजिक सञ्जाल तथा युट्युबका सामग्रीहरु तत्काल हटाउन आदेश दिएको छ।

दुर्व्यवहारमा परेका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिएका फोटो तथा भिडियोहरू सबै हटाउन आदेश अदालतले आदेश दिएको हो ।

केही दिन अघि मदिरा सेवन गराई केही युवाले उनीहरूमाथि यौन दुर्ब्यबहार गरेका थिए ।

प्रतिक्रिया