शुभ बिहानी । आज २०७८ वैशाख ५ गते बुधबार, आफ्नो राशिफल कस्तो छ हेर्नुहोस्

मेष – मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।

वृष – सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।

मिथुन – आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।

कर्कट – आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।

सिंह – पूर्व दिशाको यात्र नगर्नुहोला । नयाँ कामनाको सुरुवात हुने छ ।

कन्या – साथीभाइसँग भेट हुने छ । पारिवारिक सुख प्राप्त होला ।

तुला – शिक्षामा सफलता मिल्ने छ । पारिवारिक सुख पाइएला ।

वृश्चिक – यात्रा गर्नु राम्रो छैन् । सामान्य चोटपटकको योग च ।

धनु – नयाँ कामना सुरुवात । धार्मिक कार्यमा सहभागी ।

मकर – मनमा खुसी छाउने छ । पारिवारिक सुख प्राप्त होला ।

कुम्भ – पुराना साथीसँग भेट होला । मनमा शान्ति मिल्ने छ ।

मीन – यात्राको अवसर । मनमा खुसी छाउने छ ।

प्रतिक्रिया