शुभ बिहानी । आज शनिबार आफ्नो राशिफल कस्तो छ हेर्नुहोस्

मेष – तपाईंको दिन शुभ आज । धन लाभ होला ।

वृष – यात्राको अवसर । धार्मिक कार्यमा सहभागिता होला ।

मिथुन – सामान्य चोटपटक लाग्ला । धन खर्च हुने योग छ ।

कर्कट – मनमा अशान्ति होला । साथीभाइसँग भेट होला ।

सिंह – यात्राको अवसर । मनले चाहेको पुग्ला ।

कन्या – आकस्मिक धन लाभ होला । मन् प्रसन्न होला ।

तुला – शिक्षामा सफलता मिल्ने छ । पारिवारिक सुख पाइएला ।

वृश्चिक – यात्रा गर्नु राम्रो छैन् । सामान्य चोटपटकको योग च ।

धनु – नयाँ कामना सुरुवात । धार्मिक कार्यमा सहभागी ।

मकर – मनमा खुसी छाउने छ । पारिवारिक सुख प्राप्त होला ।

कुम्भ – पुराना साथीसँग भेट होला । मनमा शान्ति मिल्ने छ ।

मीन – यात्राको अवसर । मनमा खुसी छाउने छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय