शुभ बिहानी । आज बिहीबार आफ्नो राशिफल कस्तो छ हेर्नुहोस्

मेष – आज हजुरको दिन शुभ रहनेछ छ । धन लाभ हुनेछ योग छ । यात्राको अवसर पनि छ ।

वृष – आज लामो यात्रा नगर्नु होला । अनावश्यक धन खर्च हुने योग छ ।

मिथुन – पुराना साथीभाइसँग भेटघाट हुने छ । धन लाभ हुने योग छ ।

कर्कट – मनले चिताएको पुग्ने छ । आफ्नतजनसंग भेट होला । पुराना रोकिएका काम बन्नेछन् ।

सिंह – सामान्य चोटपटक लाग्ने योग छ । सकेसम्म लामो यात्रा नगर्दा उत्तम हुने छ ।

कन्या – आजको समय अत्यन्तै शुभ छ । मानसम्मान मिल्नेछ । मनमा शान्ति छाउने छ ।

तुला – नयाँ व्यवसायको सुरुवात हुने छ । मन् खुसी होला । पारिवारिक सुख प्राप्त हुने छ ।

वृश्चिक – आजको समय अत्यन्तै शुभ छ । मानसम्मान मिल्नेछ । मनमा शान्ति छाउने छ ।

धनु – लामो यात्रा नगर्नु होला । आर्थिक नोक्सानी हुन सक्ने छ । चोटपटक लाग्न सक्ने छ ।

मकर – आकस्मिक धन लाभ हुने योग छ । पुराना साथभाइसँग भेट होला ।

कुम्भ – वैदेशिक यात्रा सफल हुने छ । साथीभाइको साथ मिल्ने छ । धन खर्च हुने योग छ ।

मीन – सांगीतिक क्षेत्रमा रुचि लाग्ने छ । धन लाभ हुने योग छ । यात्रा सफल हुने छ ।

प्रतिक्रिया