• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

विहिबार सबै भन्दा धेरै शेयर मूल्य बढ्ने कम्पनीहरु यस्ता छन

काठमाण्डौ – विहिबार नेपाली शेयर बजारमा २ सय १७ कम्पनीहरुको दिनैभरिमा ४ अर्व ३५ करोड बराबरको कारोबार भएको छ । कारोबार भएका मध्य १३९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीहरुको शेयर मुल्य घटेको छ । त्यस्तै १२ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

नेप्सेका सबै उपसूचकहरु आज बढेका छन । होटल र लगानी उपसमूह भने सामान्य घटेको छ । आज ३ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेको छ भने एनसीसी बैकको सबैभन्दा धेरै कारोबार भएको छ ।

आज कारोबार भएका मध्य सबैभन्दा धेरै शेयर मूल्य बढ्ने कम्पनीहरु यस्ता छन्

प्रतिक्रिया