शुभ बिहानी । आज बुधबार आफ्नो राशिफल कस्तो छ हेर्नुहोस्

मेष – मनमा शान्ति हुने छ। आटेको काम पूरा हुने छ । आज यात्रा गर्दा काम सफल बन्ने छ ।

वृष – मन् चञ्चल होला । साथीभाइको साथ मिल्ने छ । धन खर्च हुने योग छ ।

मिथुन – आकस्मिक धन लाभ हुनेछ योग छ । मनमा शान्ति आउने छ । धार्मिक यात्राको योग छ ।

कर्कट – मनले चिताएको पुग्ने छ । आफ्नतजनसंग भेट होला । पुराना रोकिएका काम बन्नेछन् ।

सिंह – आज कतै यात्रा नगर्नु होला । सामान्य चोटपटकको संभावना छ ।

कन्या – आजको समय अत्यन्तै शुभ छ । मानसम्मान मिल्नेछ । मनमा शान्ति छाउने छ ।

तुला – लगानीमा राम्रो आम्दानी होला । वैदेशिक यात्रा सफल हुने छ ।

वृश्चिक – आजको समय अत्यन्तै शुभ छ । मानसम्मान मिल्नेछ । मनमा शान्ति छाउने छ ।

धनु – लामो यात्रा नगर्नु होला । आर्थिक नोक्सानी हुन सक्ने छ । चोटपटक लाग्न सक्ने छ ।

मकर – नयाँ कामको योग छ । मानसम्मान मिल्नेछ । मनमा शान्ति छाउने छ ।

कुम्भ – वैदेशिक यात्रा सफल हुने छ । साथीभाइको साथ मिल्ने छ । धन खर्च हुने योग छ ।

मीन – सांगीतिक क्षेत्रमा रुचि लाग्ने छ । धन लाभ हुने योग छ । यात्रा सफल हुने छ ।

प्रतिक्रिया