काठमाडौ-सरकारले अब सै नागरिकलाई उपलब्ध गराउने भएको छ ।आजबाट कोरोनाभाइरस विरुद्धको खोप सबैले लगाउन पाउने भएका छन् । सरकारले आजदेखि १८ देखि ५९ उमेर समुहका व्यक्तिहरुले खोप उपलब्ध गराउने भएको हो ।
यसअघि सरकारले प्राथमिकतामा रहेका व्यक्तिहरुलाई पहिला खोप लगाईसकेपछि आम सर्वसाधरणलाई लगाउने निर्णय गरेको थियो ।
चिकित्सक, अस्पतालका कर्मचारी, प्रहरी, सुरक्षाकर्मी, पत्रकार सरसफाईकर्मी तथा जेष्ठ नागरिकहरु सरकारको पहिलो प्राथमिकतामा परेका थिए ।