मेष – यात्राको अवसर मिल्नेछ छ । मिठो भोजनको योग छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – लामो दूरीको यात्रा सकेसम्म नगर्नु होला । साथीभाइसँग भेट हुने योग छ । धन खर्च हुने छ ।
मिथुन – शिक्षामा सफलता मिल्ने छ । आकस्मिक धन लाभ हुनेछ छ । मनमा शान्ति होला ।
कर्कट – पारिवारिक सुख प्राप्त होला । मनले चिताएको पुग्ने छ । यात्राको अवसर मिल्नेछ छ ।
सिंह – साथीभाइको सहयोग मिल्ने छ । पुराना रोकिएका काम बन्लान् । यात्राको योग छ ।
कन्या – सोचेको कुरा पुरा नहुँदा मन् खिन्न होला । आफ्नाले धोका दिनेछन् । वैदेशिक यात्राको योग छ ।
तुला – आज यात्रा नगर्नु होला । पैसा खर्च हुने योग छ । शारीरिक चोट लाग्न सक्ने छ ।
वृश्चिक – धार्मिक यात्राको अवसर मिल्ने छ । बोलीको प्रभाव बढ्ने छ ।
धनु – नयाँ कामको थालनी हुने छ । साथी भाइको सहयोग मिल्ने छ ।
मकर – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
कुम्भ – सामान्य चोटपटकको योग छ । पैसा खर्च हुने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
मीन – मनमा अनावस्यक चिन्ता बढ्ने छन् । यात्रा नगरेकै राम्रो होला ।