काठमाण्डौ – नेपाल र नेदरल्याण्ड बीचको टी २० सिरिजको फाइनल खेल सुरु भएको छ ।
ताजा अवस्था अनुसार नेपालले ५ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनाएको छ ।
TU क्रिकेट मैदानमा खेल चलिरहेको छ । यस अघिका खेलमा एकमा जीत र एक र एकमा हार बेहोरेको नेपालले आज जीत निकाल्दै उपाधी चुम्ने सोचका साथ मैदान उत्रको छ ।