शेयरधन राईमाथि गम्भीर आरोप लागेपछि उनको पत्नीको आयो यस्तो प्रतिक्रिया

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमान निर्दोष हुँदा हुँदै चरित्र हत्याको हर्कत भएको आरोप लगाएकी छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो श्रीमान दोषी रहेको सानो प्रमाणमात्र भेटिए आफै कारबाहीमा उत्रिने दाबीसमेत गरेकी छन् ।

‘मेरो श्रीमानविरुद्ध विगत लामो समयदेखि चरित्रहत्या मात्र होइन, उहाँको व्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियोजित षडयन्त्र हुँदै आएको र अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुँदै आएको छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘मेरो श्रीमानले पीडित बनाएको एउटा सानोमात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिएँ, तयार छु ।’

उनले सामाजिक सञ्जालमा लेखेको लामो प्रतिक्रिया यस्तो छ

समाजिक संजाल र युटुबहरुमा भाइरल बनाइएकाे घटना र बिषयले मेराे गंभीर ध्यानाकर्षण भएकाे छ ! मेराे श्रीमान बिरुद्व बिगत…

Posted by Jangmu Enn Sherpa on Thursday, April 22, 2021

प्रतिक्रिया