काठमाण्डौ – साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढ्दा धेरै कम्पनीका शेयर धनीहरुले कमाएका छन ।
आज शेयर बजारमा २ सय १४ कम्पनीहरुको शेयर कारोबार भएको थियो । जस मध्य १ सय २१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४३ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १८ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
आज सबै भन्दा धेरै कमाउने शेयरधनीहरु यस्ता छन