• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

दोहोरो अंकले नेप्से घट्दा पनि शेयरबाट कमाउने कम्पनीहरु यस्ता छन्

काठमाण्डौ – यो साताको सुरुवाती दिन देखि नेप्से निरन्तर ओरालो लागेको छ । मंगलबार नेप्से सामान्य बढेको थियो भने आईतबार र सोमबार दोहोरी अंकले घटेको थियो ।

नेप्सेका सबै उपसूचकहरुमा आज रातो पोतियो भने म्युचुअल फण्ड भने सामान्य बढ्यो । आज ४ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लेवलमा कारोबार भएको छ भने लिवर्टी इनर्जीको शेयर मुल्य सबै भन्दा धेरै घटेको छ ।

नेप्से ठुलो अंकले घट्दा पनि नाफा कमाउने शेयर धनीहरु यस प्रकार छन ।

प्रतिक्रिया