नेदरल्याण्डलाई नेपालको विशाल लक्ष,आज पनि दुई खेलाडीको अर्धसतक

काठमाण्डौ – त्रिदेवशीय त्रिकेट खेल अन्तरगत आज भएको खेलमा नेपालले नेदरल्याण्डलाई २०७ रनको बिशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको नेपाललृ निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदैं २०६ रन बनाएको हो।

नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए। भुर्तेलले ६२ रन बनाउँदा ऐरीले ६० रन जोडे।

प्रतिक्रिया