• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

ज्योती लाईफ इन्स्योरेन्सको आईपीओ पार्ने शेयर धनिले एक महिनामै कमाए ६ सय प्रतिशत भन्दा धेरै

कमलराज ढकाल / केहि समय पहिला प्राथमिक शेयर निष्कासन गरेर दोस्रो बजारमा प्रवेश गरेको ज्योती लाईफको शेयर मूल्यमा मंगलबार पनि सर्किट लेवलमा कारोबार भएको छ ।

आज करिव १० प्रतिशतले बढेको शेयर मूल्य अब समग्रमा ७ सय ५१ रुपैया पुगको छ । लगानीकर्ताले १ हजार लगानी गरेर आजको मितिमै ७५ सय कमाउन सफल भएका छन । यसको शेयर मूल्य ९ सयको आसपास पुग्ने धेरैको अनुमान ।

दोस्रो बजारमा कारोबार सुरु भएसँगै कम्पनीको शेयर मूल्यमा निरन्तर सर्किट लाग्ने गरेको छ ।

प्रतिक्रिया