फेरि दैनिक हजारको आंकडा नजिक पुग्यो कोरोना संक्रमण

काठमाण्डौ – नेपालमा कोरोना संक्रमण भयानक हुने देखिएको छ ।

आज एकै दिन ९ सय भन्दा धेरैमा सङ्क्रमण पुष्टि भए संगै अवस्था गम्भीर बनेको छ ।

६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यही अवधिमा थप २०८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया